Wednesday, August 10, 2022
Nepaliheadline
  • हाेमपेज
  • विश्व/भूराजनीति
  • दृष्टि/संवाद
  • देशभर
  • लङरिड
  • अन्य
    • इलेक्सन वाच
    • खेलकुद
    • विज्ञान/प्रविधि
    • सिनेमा/आर्ट्स
    • हेल्थ/फुड टिप्स
    • कल्चर/हेरिटेज
No Result
View All Result
  • हाेमपेज
  • विश्व/भूराजनीति
  • दृष्टि/संवाद
  • देशभर
  • लङरिड
  • अन्य
    • इलेक्सन वाच
    • खेलकुद
    • विज्ञान/प्रविधि
    • सिनेमा/आर्ट्स
    • हेल्थ/फुड टिप्स
    • कल्चर/हेरिटेज
No Result
View All Result
Nepaliheadline
No Result
View All Result
Home देशभर

पूर्वप्रधानन्यायाधीशकी छोरी ‘अयोग्य न्यायाधीश’

नेपाली हेडलाइन by नेपाली हेडलाइन
२०७९ असार २४ गते, १८:४३ बजे प्रकाशित
in देशभर
0
न्याय सेवाका सातजना सहसचिव र १६ जना उपसचिवमा बढुवा
126
SHARES
Share on FacebookShare on Twitter

काठमाडौं- न्याय परिषदले उच्च अदालतकी न्यायाधीश रेणुका साहलाई अयोग्य बताउँदै बर्खास्त गरेको छ।

उच्च अदालत तुलसीपुरको बुटवल इजलासमा न्यायाधीश रहेकी साहको न्यायाधीश बन्न योग्यता नपुगेको परिषदले बताएको छ।

परिषदका प्रवक्ता मानबहादुर कार्कीका अनुसार शुक्रबार बसेको परिषद बैठकले उनलाई बर्खास्त गरेको हो। उनी पूर्वप्रधानन्यायाधीश रामकुमार प्रसाद साहकी छोरी हुन्।

निरन्तर वकालत गरेको १० वर्ष नपुगेको पुष्टि भएपछि उनलाई परिषदले बर्खास्त गरेको हो। उच्च अदालतमा न्यायाधीश बन्न १० वर्ष निरन्तर कानून व्यवसायमा संलग्न रहेको हुनुपर्ने प्रावधान छ। सीटीईभीटीमा कार्यरत साहलाई ०७५ सालमा न्यायाधीश नियुक्त गरिएको थियो।

Previous Post

लेन मिच्ने चालकलाई घरमै चिठ्ठी पठाएर जरिवाना

Next Post

तमिल अभिनेता विक्रमलाई हृदयघात, अवस्था स्थिर

Related Posts

नेकपा (एस)को चुनाव तयारी : केन्द्रीय नेताले पाए महत्त्वपूर्ण जिम्मेवारी
flash

नेकपा (एस)को चुनाव तयारी : केन्द्रीय नेताले पाए महत्त्वपूर्ण जिम्मेवारी

२०७९ साउन २५ गते, १७:५८ बजे प्रकाशित
सातै प्रदेश र विभागीय प्रहरी प्रमुखहरूलाई आईजीपी सिंहले गराए कार्यसम्पादन सम्झौता
देशभर

सातै प्रदेश र विभागीय प्रहरी प्रमुखहरूलाई आईजीपी सिंहले गराए कार्यसम्पादन सम्झौता

२०७९ साउन २५ गते, १७:४५ बजे प्रकाशित
उत्साहको साथ भारत जाँदै छु : प्रचण्ड
feature-news-with-image

राष्ट्रपतिले नागरिकता विधेयक रोक्नु हुँदैन : प्रचण्ड

२०७९ साउन २५ गते, १७:०५ बजे प्रकाशित
अब सपथ लिँदा केपी ओलीले जस्तो ‘त्यो पर्दैन’ भन्न नपाइने
feature-news-with-image

अब सपथ लिँदा केपी ओलीले जस्तो ‘त्यो पर्दैन’ भन्न नपाइने

२०७९ साउन २५ गते, १६:४८ बजे प्रकाशित
काठमाडौं महानगरको खर्च ४४.२४ प्रतिशत
देशभर

काठमाडौं महानगरको खर्च ४४.२४ प्रतिशत

२०७९ साउन २५ गते, १६:३८ बजे प्रकाशित
राजु श्रीवास्तवलाई हृदयघात, जिममा कसरत गर्दागर्दै बेहोस
देशभर

राजु श्रीवास्तवलाई हृदयघात, जिममा कसरत गर्दागर्दै बेहोस

२०७९ साउन २५ गते, १५:२१ बजे प्रकाशित
Next Post
तमिल अभिनेता विक्रमलाई हृदयघात, अवस्था स्थिर

तमिल अभिनेता विक्रमलाई हृदयघात, अवस्था स्थिर

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

जस्टइन

फोहोर व्यवस्थापनमा जनकपुर मोडल : युरोपेली मापदण्डको कारखाना !

फोहोर व्यवस्थापनमा जनकपुर मोडल : युरोपेली मापदण्डको कारखाना !

by रेश्मा सिंह
२०७९ साउन २५ गते, १८:४४ बजे प्रकाशित
0

नेकपा (एस)को चुनाव तयारी : केन्द्रीय नेताले पाए महत्त्वपूर्ण जिम्मेवारी

नेकपा (एस)को चुनाव तयारी : केन्द्रीय नेताले पाए महत्त्वपूर्ण जिम्मेवारी

by नेपाली हेडलाइन
२०७९ साउन २५ गते, १७:५८ बजे प्रकाशित
0

सातै प्रदेश र विभागीय प्रहरी प्रमुखहरूलाई आईजीपी सिंहले गराए कार्यसम्पादन सम्झौता

सातै प्रदेश र विभागीय प्रहरी प्रमुखहरूलाई आईजीपी सिंहले गराए कार्यसम्पादन सम्झौता

by नेपाली हेडलाइन
२०७९ साउन २५ गते, १७:४५ बजे प्रकाशित
0

उत्साहको साथ भारत जाँदै छु : प्रचण्ड

राष्ट्रपतिले नागरिकता विधेयक रोक्नु हुँदैन : प्रचण्ड

by नेपाली हेडलाइन
२०७९ साउन २५ गते, १७:०५ बजे प्रकाशित
0

साताका लाेकप्रिय

  • प्रहरीमा ३० वर्षे बकवास : बाबु जागिरमा छोरा अवकाश !

    प्रहरीमा ३० वर्षे बकवास : बाबु जागिरमा छोरा अवकाश !

    2195 shares
    Share 878 Tweet 549
  • जेलबाट छुटेको छोरालाई आमाको दशैं आशिर्वाद- डराउनु हुँदैन, हिम्मत लिनुपर्छ

    390 shares
    Share 156 Tweet 98
  • काठमाडौंमा एकाबिहानै भूकम्पको धक्का

    251 shares
    Share 100 Tweet 63
  • पूर्वी पहाडभरि बिजुली कुवा !

    242 shares
    Share 97 Tweet 61
  • सिटी स्टोरी : त्यो धुले धनगढी, यो प्रदेश राजधानी !

    215 shares
    Share 86 Tweet 54

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित ।
सञ्चालक : निशेष पोखरेल ।
प्रधान सम्पादक : उपेन्द्र पोखरेल ।
प्रधान कार्यालय : गैरीगाउँ, तीनकुने, काठमाडौं ।
सूचना विभाग दर्ता नम्बर : २६७३/०७७-७८

No Result
View All Result

© Dharmadevi Media Pvt. Ltd 2020 ।। Website Design By : IT Karkhana