Wednesday, August 10, 2022
Nepaliheadline
  • हाेमपेज
  • विश्व/भूराजनीति
  • दृष्टि/संवाद
  • देशभर
  • लङरिड
  • अन्य
    • इलेक्सन वाच
    • खेलकुद
    • विज्ञान/प्रविधि
    • सिनेमा/आर्ट्स
    • हेल्थ/फुड टिप्स
    • कल्चर/हेरिटेज
No Result
View All Result
  • हाेमपेज
  • विश्व/भूराजनीति
  • दृष्टि/संवाद
  • देशभर
  • लङरिड
  • अन्य
    • इलेक्सन वाच
    • खेलकुद
    • विज्ञान/प्रविधि
    • सिनेमा/आर्ट्स
    • हेल्थ/फुड टिप्स
    • कल्चर/हेरिटेज
No Result
View All Result
Nepaliheadline
No Result
View All Result
Home देशभर

मृत अवस्थामा फेला

admin by admin
२०७९ असार २१ गते, २०:२३ बजे प्रकाशित
in देशभर, हेडलाइन
0
तीन तला माथिबाट खसेर मृत्यु
74
SHARES
Share on FacebookShare on Twitter

काठमाडौं- काठमाडौं दक्षिणकाली नगरपालिका-२ ग्वाल्दह बस्ने ५० वर्षीया पार्वती परियार आफ्नै कोठामा सोमबार मृत अवस्थामा फेला परेकी छन् । यस्तै बुढानिलकण्ठ नगरपालिका-१० कपन डेरा गरी बस्ने मोरङ घर भएकी ६४ वर्षीया सबिता खड्का गिरी आफ्नै कोठामा सोमबार मृत अवस्थामा फेला परेकी छन् ।

मकवानपुर भिमफेदी गाउँपालिका-९ लामिडाँडा घर भई हाल हेटौंडा उपमहानगरपालिका-३ सरस्वती टोलस्थित च्याउ फार्ममा काम गरी बस्ने २७ वर्षीय सानु कान्छा बम्जन हेटौंडा उपमहानगरपालिका-३ स्थित हाँडी दह खोलामा मंगलबार मृत अवस्थामा फेला परेका छन् ।

कञ्चनपुर भिमदत्त नगरपालिका-६ ऐठपुर फुलबारी चोकस्थित गोल्डेन ब्रिज बोडिङ स्कुलको छतमा सोही नगरपालिका-७ हल्दुखाल बस्ने २२ वर्षीय प्रेम सिंह धामी मंगलबार मृत अवस्थामा फेला परेका छन् ।

नवलपरासी (पूर्व) कावासोती नगरपालिका-२ भाटटोल बस्ने ८२ वर्षीय जित बहादुर कानु मगर सोही ठाउँस्थित शिव माविको कम्पाउण्ड बाहिर मंगलबार मृत अवस्थामा फेला परेका छन् । कावासोती बजार जान्छु भनी सोमबार बिहान हिँडेका उनी फर्कि नआएपछि खोजी गर्ने क्रममा उक्त स्थानमा उनको शव फेला परेको हो ।

रूपन्देही बुटवल उपमहानगरपालिका-५ तिनाउँ नदी नहरको कुलोमा भारत गोरखपुर बस्ने १७ वर्षीय पुजारी भन्ने सनी कुमार मंगलबार मृत अवस्थामा फेला परेका छन् ।

सल्यान कपुरकोट गाउँपालिका-५ बुढाटोल बस्ने ४८ वर्षीया साबित्री कुमारी बुढा आफ्नै घरको कोठाभित्र मंगलबार मृत अवस्थामा फेला परेकी छन् ।

धादिङ थाक्रे गाउँपालिका-८ फोकटपुरस्थित चौरमा सोही ठाउँ बस्ने ७० वर्षीय पोष्ट बहादुर खड्का सोमबार मृत अवस्थामा फेला परेका छन् ।

दार्चुला लेकम गाउँपालिका-१ चोतेबगरस्थित चौलानी नदीमा मार्मा गाउँपालिका-२ सिमार बस्ने २६ वर्षीया सबिता चन्द सिंह सोमबार मृत अवस्थामा फेला परेकी छन् ।

सर्लाही मलगंवा नगरपालिका-३ बस्ने ३५ वर्षीय बिजय पासवान आफ्नै घर अगाडि आँगनमा सोमबार मृत अवस्थामा फेला परेका छन् । यसैगरी बागमती नगरपालिका-९ सोल्टी जाने बाटोको छेउमा सोही नगरपालिका-८ ठकुरी टोल बस्ने  ४० वर्षीय टक बहादुर ठकुरी सोमबार मृत अवस्थामा फेला परेका छन् ।

यसैगरी सर्लाही ईश्वरपुर नगरपालिका-१३ सागरनाथ जंगलमा हाल नाम, थर, वतन नखुलेका करिब १९ महिनाकी बालिकाको शव पुरिएको अवस्थामा सोमबार फेला परेको छ ।

 

Previous Post

बस दुर्घटनामा १३ जनाको मृत्यु, २१ जना घाइते

Next Post

सागमा पदक जित्ने खेलाडी पुरस्कृत

Related Posts

नेकपा (एस)को चुनाव तयारी : केन्द्रीय नेताले पाए महत्त्वपूर्ण जिम्मेवारी
flash

नेकपा (एस)को चुनाव तयारी : केन्द्रीय नेताले पाए महत्त्वपूर्ण जिम्मेवारी

२०७९ साउन २५ गते, १७:५८ बजे प्रकाशित
सातै प्रदेश र विभागीय प्रहरी प्रमुखहरूलाई आईजीपी सिंहले गराए कार्यसम्पादन सम्झौता
देशभर

सातै प्रदेश र विभागीय प्रहरी प्रमुखहरूलाई आईजीपी सिंहले गराए कार्यसम्पादन सम्झौता

२०७९ साउन २५ गते, १७:४५ बजे प्रकाशित
उत्साहको साथ भारत जाँदै छु : प्रचण्ड
feature-news-with-image

राष्ट्रपतिले नागरिकता विधेयक रोक्नु हुँदैन : प्रचण्ड

२०७९ साउन २५ गते, १७:०५ बजे प्रकाशित
अब सपथ लिँदा केपी ओलीले जस्तो ‘त्यो पर्दैन’ भन्न नपाइने
feature-news-with-image

अब सपथ लिँदा केपी ओलीले जस्तो ‘त्यो पर्दैन’ भन्न नपाइने

२०७९ साउन २५ गते, १६:४८ बजे प्रकाशित
काठमाडौं महानगरको खर्च ४४.२४ प्रतिशत
देशभर

काठमाडौं महानगरको खर्च ४४.२४ प्रतिशत

२०७९ साउन २५ गते, १६:३८ बजे प्रकाशित
राजु श्रीवास्तवलाई हृदयघात, जिममा कसरत गर्दागर्दै बेहोस
देशभर

राजु श्रीवास्तवलाई हृदयघात, जिममा कसरत गर्दागर्दै बेहोस

२०७९ साउन २५ गते, १५:२१ बजे प्रकाशित
Next Post
सागमा पदक जित्ने खेलाडी पुरस्कृत

सागमा पदक जित्ने खेलाडी पुरस्कृत

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

जस्टइन

फोहोर व्यवस्थापनमा जनकपुर मोडल : युरोपेली मापदण्डको कारखाना !

फोहोर व्यवस्थापनमा जनकपुर मोडल : युरोपेली मापदण्डको कारखाना !

by रेश्मा सिंह
२०७९ साउन २५ गते, १८:४४ बजे प्रकाशित
0

नेकपा (एस)को चुनाव तयारी : केन्द्रीय नेताले पाए महत्त्वपूर्ण जिम्मेवारी

नेकपा (एस)को चुनाव तयारी : केन्द्रीय नेताले पाए महत्त्वपूर्ण जिम्मेवारी

by नेपाली हेडलाइन
२०७९ साउन २५ गते, १७:५८ बजे प्रकाशित
0

सातै प्रदेश र विभागीय प्रहरी प्रमुखहरूलाई आईजीपी सिंहले गराए कार्यसम्पादन सम्झौता

सातै प्रदेश र विभागीय प्रहरी प्रमुखहरूलाई आईजीपी सिंहले गराए कार्यसम्पादन सम्झौता

by नेपाली हेडलाइन
२०७९ साउन २५ गते, १७:४५ बजे प्रकाशित
0

उत्साहको साथ भारत जाँदै छु : प्रचण्ड

राष्ट्रपतिले नागरिकता विधेयक रोक्नु हुँदैन : प्रचण्ड

by नेपाली हेडलाइन
२०७९ साउन २५ गते, १७:०५ बजे प्रकाशित
0

साताका लाेकप्रिय

  • प्रहरीमा ३० वर्षे बकवास : बाबु जागिरमा छोरा अवकाश !

    प्रहरीमा ३० वर्षे बकवास : बाबु जागिरमा छोरा अवकाश !

    2195 shares
    Share 878 Tweet 549
  • जेलबाट छुटेको छोरालाई आमाको दशैं आशिर्वाद- डराउनु हुँदैन, हिम्मत लिनुपर्छ

    390 shares
    Share 156 Tweet 98
  • काठमाडौंमा एकाबिहानै भूकम्पको धक्का

    251 shares
    Share 100 Tweet 63
  • पूर्वी पहाडभरि बिजुली कुवा !

    242 shares
    Share 97 Tweet 61
  • सिटी स्टोरी : त्यो धुले धनगढी, यो प्रदेश राजधानी !

    215 shares
    Share 86 Tweet 54

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित ।
सञ्चालक : निशेष पोखरेल ।
प्रधान सम्पादक : उपेन्द्र पोखरेल ।
प्रधान कार्यालय : गैरीगाउँ, तीनकुने, काठमाडौं ।
सूचना विभाग दर्ता नम्बर : २६७३/०७७-७८

No Result
View All Result

© Dharmadevi Media Pvt. Ltd 2020 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • विश्व/भूराजनीति
  • दृष्टि/संवाद
  • देशभर
  • लङरिड
  • अन्य
    • इलेक्सन वाच
    • खेलकुद
    • विज्ञान/प्रविधि
    • सिनेमा/आर्ट्स
    • हेल्थ/फुड टिप्स
    • कल्चर/हेरिटेज

© Dharmadevi Media Pvt. Ltd 2020 ।। Website Design By : IT Karkhana