मोरङ- रंगेली नगरालिका-८ झमनपुर बस्ने ५५ वर्षीय मंगलु ताजपुरियाको मंगलबार दिउँसो करेन्ट लागेर मृत्यु भएको छ । सोही ठाउँ बस्ने अर्जुन दाहालको घरमा कल मर्मत गर्ने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएका उनको रंगेली अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।